Articles by "help"

Showing posts with label help. Show all posts

कावासोतीका थापा १४ दिनदेखि वेपत्ता,खोजी गरिदिन परिवारको आग्रह
ज्ञानु पंगेनी, नवलपरासी , १४ साउन
नवलपरासीको कावाासेती नगरपालिका २ भाट्टोलाका ४५ वर्षका लक्षुमण थापा १४ दिनअगिदेखि वेपत्ता भएका छन ।
उनको परिवारले उनलाई खोजी गरिदिन पत्रकार , प्रहरी , नागरिक समाजलाई आग्रह गरेको छ । यहि साउन १ गते काठमाण्डौबाट नवलपरासीतर्फ फर्कदै गर्दा चितवनको मुग्लिनसम्म सम्पर्कमा रहेका उनी एक्का सम्पर्क विहिन बनेको उनककी श्रीमती रुचिका थापाले बताईन ।   आमाको अप्रेसनका लागि  असार २९ गते काठमाण्डौ गएका थिए । घरबाट राम्रैसंग निस्किएका र साउन १ गते साझ ७ बजेसम्म फोन  सम्पर्कमा रहेका उनी वेपत्ता भएपछि परिवार चिन्तामा परेको छ ।  उनी पुस्तक पसल संचालन र हकरको काम गर्दै आएका थिए ।

तुलसिपुर उपमहानगरपालिका १२ हेमनगर निबासी हाल पोखरा लेखनाथ महानगरपालिका १६ लामाचौर बस्दै आएका भक्तबहादुर छन्त्यालका छोरा बर्ष २२का लक्षिन छन्त्यालको दुबै मृगौला फेल भएको हुदा निजको दुबै मृगौला प्रत्यारोपन गर्दा ठुलो धनराशि लाग्ने भएको र निजको घरको आर्थिक स्थिती कमजोर भएको हुदा निजको मृगौला  प्रत्यारोपण गर्नका लागि  आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौ।।

अकाउन्ट नम्बर : १६८७८८५२२२५२४००१
खातावालाको नाम : सबित्रा छन्त्याल
NIC Asia / पोखरा १६ लामाचौर साखा
सम्पर्क नम्बर : ९८०९८०४६२४

कृपया आफुले सक्दो रकम सहयोग गरि लक्षिन छन्त्यालको जिबन रक्षा गरिदिनुहोला।।

जाजरकोट सिउनका २१बर्षका आकाश मृत्युको मुखमा खेल्दै नेपालगन्जको एक अस्पतालमा,बाबू बल ब:द्वारा सहयोगको लागि अपिल।
जाजरकोट ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत २महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार २०बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने घर,खाने गास नभएका आकास भण्डारी बिगत दुई महिना देखि आर्थीक अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई नेपालगन्ज उपचारको लागि पुर्याइएको छ।नेपालगन्ज पुगेर पनि आर्थिक नभएकै कारण भण्डारी अहिले मृत्युको दोसाधमा रहेका छन।भण्डारीलाई जाजरकोटबाट नेपालगन्ज जाने ब्यबस्था,नेपालगन्ज अस्पतालमा चेक जाँचका साथै सम्पुर्ण ब्यबस्था जाजरकोटका पत्रकार सामाजिक अभियन्ता लक्ष्मण रसाइलीले गरेका छन।र अहिले नेपालगन्जमा विभिन्न चेक जाँच प्रयोगशालामा गर्दा पनि कुन रोग लागेको हो भनी पत्ता समेत लाग्न सकेको छैन। नेपालगन्जमा रहेका भण्डारीको रगत,दिशा,पिसाब,खकार सबै जाँच गर्दा समेत कुनै रोग पत्ता नलागेपछि उनलाइ सिटि स्क्यान गरिएको छ।तर पैसा नभएकै कारण अहिले उनको स्क्यान रिपोर्ट सम्म आउन सकेको छैन।नेपालगन्जमा मृत्युको दोसाध अनि बिचलित भण्डारीको साथमा उनको बुवा भएपनी न घरमा पैसा,न घर,न जमीन न कोहि आफन्त नै नभएको कारण भण्डारीको जीवन मृत्यु संग खेली रहेको छ।भण्डारीको सहयोग र साथको लागि जाजरकोटबाट पत्रकार ,सामाजिक अभियन्ता रसाइली  अहिले अस्पताल  मै पुगेका छन र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल गरेका छन भने  त्यस्तै नेपालगन्जमा उपचाररत छोरा आकाशलाई बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
                 -लक्ष्मण रसाइली ,जाजरकोट
                    हाल:नेपालगन्ज अस्पताल ।

Laxman Rasaili Samarpan added 2 photos and a video — feeling positive with Gayetri Sharma at Nepalgunj Banke.
धन्यवाद दिदी सक्दो सहयोग गरौ plz help
भरतपुर चितवन कि सहयोगी मन कि धनी आदरणीय दिदी गायत्री शर्मा बाट आकाश भण्डारीको लागि उपचार खर्चको लागि रु ५०००/- सहयोग भएको छ।आदरणीय दिदी लाई हार्दिक आभार सहित धन्यवाद ।
जाजरकोट सिउनका २१बर्षका आकाश मृत्युको मुखमा खेल्दै नेपालगन्जको एक अस्पतालमा,बाबू बल ब:द्वारा सहयोगको लागि अपिल।
जाजरकोट ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत २महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार २०बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने घर,खाने गास नभएका आकास भण्डारी बिगत दुई महिना देखि आर्थीक अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई नेपालगन्ज उपचारको लागि पुर्याइएको छ।नेपालगन्ज पुगेर पनि आर्थिक नभएकै कारण भण्डारी अहिले मृत्युको दोसाधमा रहेका छन।भण्डारीलाई जाजरकोटबाट नेपालगन्ज जाने ब्यबस्था,नेपालगन्ज अस्पतालमा चेक जाँचका साथै सम्पुर्ण ब्यबस्था जाजरकोटका पत्रकार सामाजिक अभियन्ता लक्ष्मण रसाइलीले गरेका छन।र अहिले नेपालगन्जमा विभिन्न चेक जाँच प्रयोगशालामा गर्दा पनि कुन रोग लागेको हो भनी पत्ता समेत लाग्न सकेको छैन। नेपालगन्जमा रहेका भण्डारीको रगत,दिशा,पिसाब,खकार सबै जाँच गर्दा समेत कुनै रोग पत्ता नलागेपछि उनलाइ सिटि स्क्यान गरिएको छ।तर पैसा नभएकै कारण अहिले उनको स्क्यान रिपोर्ट सम्म आउन सकेको छैन।नेपालगन्जमा मृत्युको दोसाध अनि बिचलित भण्डारीको साथमा उनको बुवा भएपनी न घरमा पैसा,न घर,न जमीन न कोहि आफन्त नै नभएको कारण भण्डारीको जीवन मृत्यु संग खेली रहेको छ।भण्डारीको सहयोग र साथको लागि जाजरकोटबाट पत्रकार ,सामाजिक अभियन्ता रसाइली अहिले अस्पताल मै पुगेका छन र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल गरेका छन भने त्यस्तै नेपालगन्जमा उपचाररत छोरा आकाशलाई बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
*तपाइहरुको पनि सहयोगको अपेक्षा गर्दछौ*
सहयोगको लागि :9868220879



सहयोगको लागी अपिल!

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका पिडीखोला कुभिन्डे वडा नं ६ मा घर भएको बैदेशीक रोजगारको क्रम मा हाल भारतको न्यु दिल्ली-११००३ जाग्रिपुरी ब्लक नं ११८३ बस्दै आउनुभएका श्री रमेश चापागाँई बिगत २ बर्ष देखी House of Diagnastics Dr. Delhi State Cancerinstit Hospital मा उपचार गराई रहनु भएको छ।निजको आर्थिक स्थिती निकै नाजुक भएको कारणले र उहाका २ छोरा पहिलो १० बर्ष र दोस्रो ४ बर्षको नाव बालकहरुको सबै ज़िम्मेदारी उहॉको कॉधमा रहेको हुदा  उहॉलाई टाउकोको ट्यूमर भएको र अप्रेसन पछी क्यान्सर भएको अनी अहिले उहॉको सबै शरिरका भागले काम गर्न छोडेको हुदा देश बिदेशमा रहनुहुने सम्पूर्ण  आमा बुबा दाजुभाई दिदीबहिनी समाज सेवी संघ सस्थाहरुमा सहयोगको लागी उहांको परिवारको तर्फबाट अनुरोध आएको हुदा सबैमा सहयोगको लागी अपील गर्दछौ। हजुरहरूको सानो सहयोगले उहॉको परिवार लाई राहत मिल्ने छ।

संम्पर्क नं ००९१७५०३५१६१३३ / ००९१९५६०८७५९२४
Email: kamalnathchapagain97@gmail.com

Account no:
Mr. Ramesh Sharma
Ac no-1311001010634
Corporation.bank

Mr. Kamal Raj Sharma
Ac no-20332821646
State bank of India

(जानकारी: दि बि भुसाल बाट)

बोल्न नजान्नि नाम भन्न नसक्ने सानि नानि बाटोमा अलपत्र परिरहदा वोडा प्रहरी कार्यलय ले भेटाइ हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रमा पठाउनु भएको छ।तस्बिरमा देखिएको नानिलाइ कसैले चिन्नुभएको छ भनी तुरुन्त हाम्रो संस्थामा सम्पर्क गर्दिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु।।
मन्जुश्री असहाय संरक्षण केन्द्र।९८५५०५३७८८/०५६-५३१८४६/९८४५९२४२०३/
मन्जु खाड।

Dear Everyone,

       Its me Sara Dhamala,(Sharma) or as u know as Sara Manavsewa,   now from Hetauda ,I am in big Pain since a month now. Its been one of my hard times to  face or its a challenge to me.My mother is just 55Years and she is facing from the CANCER of Uterus- Urethra and it is a last stage of cancer only a regular CHEMOTHERAPY can save her. I´ve already loose my father from small, I didn't got the chance to call him a powerfull word DAD also . And I dont know how to manage all those funds  in regular time  period . I can't save my mother without your small contribution . Please help me by depositing 100or 200 or the amount you can contribute. I promise to provide the regular updates of my mom´s condition as  I´ve provided now that I am not making you fool. I believe on you all and I hope you believe my words and save my mother form death .God bless you all.  plz share it to your friends..

     For deposit of the money 

     Nabil Bank Limited A/C no :2310017510389, Account holder name Sara Dhamala,

      If from any other methods you may see on my chitizenship  card I've provided. For any confusion or more information u may  contact on this no: 9860179964/ 9860815872 Thank you.........



१० मिनेटको एनिमेटेड यस भिडियोमा फाउण्डेशनले निर्माण गर्ने नमुना नेपालको चित्रण गरिएको छ । भिडियोमा धार्मिक, सांस्कृतीक, मनोरञ्जनात्कम खेल मैदान, रेल सेवा, सुन्दर वस्ती, पोखरी तथा हिमाल, पहाड र तराईको झल्को दिने प्रकृतिक सुन्दरतालाई झल्काईएको छ । यस भिडियो अनुसारनै नमुना नेपाल बन्ने र यसले नेपाललाई विश्वमा चिनाउन सहयोग पुग्ने फाउण्डेशनको भनाई छ ।

श्रीमतिको उपचारको लागि सहयोग गर्नुहुन अपिल गर्नुभयको छ दुर्गा भट्टराई जि ले|आर्थिक अवस्था कमजोर भयकाले पिडामा हुनुहुन्छ| मनकारी ब्यक्तिहरु माझ पुर्याउन सेयर गर्नुहोला|सक्दो सहयोग पनि गर्नुहुन अनुरोध गरछौं|

[अादरणिय facebook साथीहरु,इस्टमित्र,सुभचिन्तक आज श्रीमतीको cancer को उपचारको 10 महिना को क्रम मा हस्पिटलमा भर्ना हुदैछौ । यस उपचारको लागि अर्थिक स्रोत जुटाउन अलिक समस्या परेको कारणले विभिन्न सङ सस्था साथै सम्पुर्ण सहयोगि मन हरुको लागि विनम्र अनुरोध गर्दछु।  सहयोग रकम जुटाउनु हुने माहानुभाबहरुले बिरामी Parbata Neupane  को खाता नम्बर 02806089170019 Himalayan bank Ltd मा अथवा  IME वाट  हाल्दिनु हुन अनुरोध गर्दछु। अरु जानकारी लागि 9818034562 र बिरामी को 9807910600 मा सम्पर्क गर्नु होला ।]

"यो भगवान कहाँ लुकेको होला है,चाडै मलाई दुख बाट मुक्ती दिये हुने!" मन रुवाउने यो वाक्य कान्ति बाल हस्पिटल मा सुतिरहेकी यी सानी नानुको हो।यी नानुको पीडा हटाउन साथ दिनुहुन्छ???????

#Please #Help

बिगत केही महिना देखि यो नानू शेरोन मगर कान्ति बाल अस्पताल मा ब्लड क्यान्सर रोग ले छ्ट्पटाइ रहेकी छिन्,डाक्टर ले उपचार नेपाल मा सम्भव छैन इन्डिया लैजानु सकेसम्म चाडो भनेका छन् र त्यहाँ को खर्च ५० लाख भा.रु लाग्छ bone marrow नै फेर्नु पर्ने भयेको छ,नानू को घर को स्थिति नाजुक छ र आमा बुवा ले हार मानेर बस्नु भयेको छ,
रुनु हुन्छ बस्नु हुन्छ..
#नानी ले नि भन्छ -यो भगवान कहाँ लुकेको होला है,चाडै मलाई दुख बाट मुक्ती दिये हुने ! यो सुन्दा मुटु नै काम्छ,कति पीडा होला त नानू लाई !
आज भेट्न जादा झन् स्थिति नाजुक हुँदै गैराको छ,
येति धेरै साथी हरु हुनु हुन्छ येहा तर पनि यो नानी को लागि हामी केही गर्न सक्दैनम,यो नानु लाई बचाउन सकिँदैन भने हामिले आफुलाइ धिक्कारे हुन्छ,दुख मा पर्दा हुदैनम हामी साथमा भने के को मानवता?सबै जना को साथ चाहिएको छ।
नानू लाई बचाउने कि छोडीदिने हाम्रो जिम्मामा छ ।

को को हुनु हुन्छ साथ दिने आउनुस हात बढाउनुस् !
सकिँदैन र मिलेर नानू लाई नया जीवन दिन?

बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क गर्नुहोस : प्रतिक अधिकारी: 9816173002                              Team Bloodpal का Head of Financial Department 

#Let Sujata breathe long

Support us on our Save Sujata Niroula Campaign. We have received many donations funds on the behalf of her. We would like to thank everyone for your funds who were part of our campaign. If anyone intrested in our campaign can contact  admin facaulties asap.

Kind regards,
Helping Hands, Jhapa Nepal
Contact Details : Prabin Baral (9842663448)
Kamal Neupane (9818888740)



Clean, Safe & Reliable
Water Changes
Lives.
You make it possible. We prove it happens. With the support of folks like you,
WE NEED YOUR HELP. WILL YOU JOIN US?
To fund our work we rely on individuals, small groups and companies committed to giving back.
Wonder what it’s like to donate your birthday?
Pledge your birthday and help change lives. It's easy. ... We'll use 100% of the money we raise to fund clean water ...
Water drinking project at Madhyebindu Municipality Nawalparasi Dhajaha... Our up coming project.
If any one would like to support us for this project please contact us or to donate please visit our web site http://www.nepaljourney.org
The size of the contribution is not what matters most. The key here is to have the heart to do it.

बसन्तपुर मन्दीरमा एकजना ९२ बर्षकी आमा कष्टपुर्ण जीवन विताइरहनुभएको खवर प्राप्त भएसँगै करिव रातकाे १०: ३० बजे हामी बसन्तपुर दरबार परिसरमा पुग्याै
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍............................................................
करिव एक घण्टासम्म आमासगँ मिठो कुराकानी भयो । आमा ९२ बर्षकी हुनुहुदो रहेछ । अनि राजा महेन्द्रको मृत्यू भएको एक वर्ष पछि रामेछापबाट काठमाडौं आउनुभएको रहेछ ।

काठमाडौंको विभिन्न स्थानहरुमा कोठा गरेर बसेको र अन्त्यमा करिव १० बर्ष अघिबाट बसन्तपुर मन्दीरमा बस्दै आउनुभएको रहेछ ।

करिव करिव दशबर्ष देखिको कहालीलाग्दो सडक जीवन विताइरहेकी आमा अव सडकमै आफुलाई सुरक्षीत ठान्न थाल्नु भएछ । कयौं समयदेखि ननुहाएको शरीर अव त चिलाउन पनि छाडेका छन् रे ।

राजा विरेन्द्रको मृत्यू हुनु अगावै उहाँको १६,००० रुपैया लुटेरा हरुले लेटेछन् । त्यसले थोरै मन दुखेपनि हाल करिव करिव दिनहु जस्तै आँखा छलेर मागेर जम्मा गरेको पैसा लुटिने गरेको रहेछन् । तरपनि त्यसमा उहाँलाइृ खास्सै पिर छैन आमा भन्छिन् आज खानको लागी आजै, भोलिको लागि भोलि कसैन कसैले दिएकै छन्, म सँग भएको कसैले चोरेरै खान्छन् अगाउछन् भने अगाउन ।

९२ वर्र्षीए आमाको यो किसिमको निर्भयता र हृदयस्पर्षी शब्दहरुले संसारमा थुपार्न मात्र खोज्नेहरुको लागि ठूलो संदेश दिइरहेको थियो ।
आज आमा हामीसँग आश्रममा आउन चहानुभएन, रातको ११ बजे हामीले पनि उहाँलाई जवरजस्ती आफ्ना कुरा मनाउन चहाएनौ ।

करिब १ घण्टाको मिठो कुराकानी पश्चात् हामी आश्रम फर्कियौ, तर भोलि फेरी आमालाई आश्रममा ल्याई सेवा गर्न हाम्रो प्रयास रहने छ । हाम्रो मेहनत जारी छ, सम्पुर्णको शुभ भावना तथा सहयोगको आशा राख्दछौं.....

एक जना ९२ वर्षीय जेष्ठ नागरिक आमा यस अवस्थामा सडकमा रहन पर्नुले संसारलाई अहिंसा र मानवताको पाठ सिकाउने हाम्रा अग्रजहरुको सन्तती हामी माथि गहिरो पश्नचिन्न तेर्साइदिएको छ । अतः हाम्रो प्रयास जारी छ..........
मानवसेवा आश्रमबारे थप जानकारीको लागि : ०१४३५७५६३, ९८५५०७६००४(काठमाडौं)

तनहुँकी १५ बर्षिय मनिशा कुँवर बैनिको खोजी कार्यमा सघाउनुहुन हार्दिक अपिल||9816168955
-मिस यु नेपाल डटकम


तनहुँको मनापाङ, सवारा गाऊँकि १५ बर्षिय मनीसा कुबँर बहीनी २०७४/१/१३ बेलुका ५ बजे सेतो सर्ट, कालो पाइन्ट लगायर घर बाट तरकारी टीप्न जान्छु भनी हिडेको तर आज सम्म पनि भेटियकी छैनन। परिवारजन निक्कै पिडामा हुनुहुन्छ, कहिँ कतै देख्नुभयमा कृपया जानकारी दिनुहुन तथा खोजी कार्यमा सघाउनुहुन हार्दिक अनुरोध गर्दछौं।

कमला कुँवर                                                             सम्पर्क नम्बर : 9816168955 


सेवा नैं धर्म हो||सम्पुर्ण सहयोगी मन हरुमा सानो सहयोग को लागि अपिल गर्दछु।
- रुपेन हमाल।
      नवलपरासी जिल्ला को  बर्दघाटमा बस्ने ९ कक्षा मा अध्यनरत १५ बर्षकी बहिनी सन्ध्या गुरुङलाइ छाला रोगले ग्रस्त पारि उनको मुटु, कलेजो र फोक्सोमा समस्या आएको छ र निजलाइ अल्का हस्पिटलबाट अहिले नेपाल मेडिकल कलेज जोरपाटीमा भर्ना गरिएको छ ! अहिले उनको अवस्था नाजुक भएकाले डाक्टरले केहि बताउन नसक्ने अवस्थामा छन। पारिवारिक अवस्था दयनीय भएकाले सबैमा सक्दो सहयोगको अपेक्षा राख्दछौ ! हजुरको सानो सहयोगले एउटा सानी नानीको ज्यान जोखिम मुक्त हुने आशाका साथ यो पोस्ट गरेको छु।कुवेतमा सहयोग को लागि लुम्बिनी समाज नेपाल कुवेत का कोहि पनि सदस्य संग सम्पर्क गर्न सक्नु हुनेछ।जय लुम्बिनी।


सहयोग तथा बिस्त्रीत जानकारिको लागि सम्पर्क गर्नुहोला 

 रुपेन हमाल 

00965-51285618

viber imo what's app को लागि: 00965-65692121

आतुर छ, मायाको आमाछोरिको घर कहिले  बन्ला भनेर। खुल्ला आकासबाट मुक्त गराउने मेरो प्रयास अनि हाम्रो अभियानलाई सहयोग गर्न सक्नुहुनेछ। अझै पनि आवस्यक रकम पुराभयको छैन।
यहाँहरुको सानो सहयोगले ठूलो सहयोग हुनेछ।🙏photoko lagi thank u Tamang Voice ani Wangchyu Fyuba Tamang aale🙏

---==-=================-==---
सम्बन्धित समाचार बिस्तारमा पढ्नुहोस।

"सानो छाप्रो पनि बाढीले बगाईदिए पछि सडकमा जिउन बाध्य शारिरीक र मानसिक रुपमा असक्त ताईस्या स्याँगतन को परिवारलाई नायिका सुकुमाया मोक्तान ले घर बनाईदिने।"

४० बर्षीय ताईस्या स्याँगतन लालभिटी सर्लाहीवासी हुन् । वहॉं शारिरीक र मानसिक रुपमा असक्त हुनु हुन्छ । वहॉंको जन्म एउटा गरीब परिवारमा बुबा स्वर्गीय. जीत बहादुर स्याँगतन र अामा स्वर्गीय सुकुमाया वाईवाको कोखमा भएको थियो । वहॉँ परिवारमा जेठी छोरी हुन र एक बहिनी पनि छ । सानो छदा नै उनको आमा-बुबाको पनि मिरतु हुन गयो अनि उनीहरु बसिरहेको सानो छाप्रो पनि बाढीले बगाई दियो। हुनेको जाईताई, नहुनेको कही न कही भनेको जस्तो भयो। उमेर बढदै जाने क्रममा बहिनीको विवाह भयो र दिदी ताईस्यालाई एकलै छाडेर गईन । मानसिक रूपमा पनि अलि असक्त रहेकी ताईस्या सडकमा जिउन बाध्य भईन। सडकमा नै जिवीको पार्जन गरी बाचिरहेकी ताईस्यालाई पनि यो स्वार्थी समाजका नरपिचासहरूले शान्ति संग बाच्न दिएनन। आखिर ३० बर्षाको उमेरमा कोही अपरिचित व्यक्ति बाट ऊनी बलत्क्रित हुन पुगिन र गर्भवती भईन। अहिले उनको एक ९ बर्षीय छोरी माया घिसिगं साथमा छिन।सुने अनुसार ताईस्या र उनकी छोरी लाई त्यही गाऊको एक जना घिसिगं थरको मान्छेले नाम दिएर देखभालको ज़िम्मा दिएकोरहेछ, तर पछि त्यो मान्छेले पनि ऊनीहरुलाई छोडी गएछ्न। घर नहुनाको कारणले आमा र ९ बर्षकी छोरी माया दुवै असुरक्षित छन।आसपासका मान्छेहरूबाट जानकारी पाए अनुसार ताईस्या सहयोग गरी दिनुस् न भनी भीख माग्थिन् तर कोही पनि यस यौन शोशनमा परेको महिलालाई दया र सहयोग गर्न तयार छैनन। आजको दिन सम्म आईपुग्दा त्यो ठाऊमा ताईस्या मात्र हैन ऊनको ९ बर्षको छोरी माया पनि सुरक्षित छैनन। गाऊँमा सुने अनुसार आज पनि ताईस्यालाई गिद्दे नजर लगाऊने मान्छेहरुको कमी छैन, हरेक रात ऊनको चिच्याहाट सुनिन्छ रे तर ऊनको सहयोग मा मध्य रातमा कोही हुदैनन। अबको दिनमा ताईस्या जस्तै ऊनको छोरीको पनि हालत नहोला भन्न सकिन्न। जब मैले पहिलो पटक यस्तो कहाली लाग्दो कुरा सुने र देखे म आफैलाई अपठेरो र दुख लाग्यो । यस्तो मानसिक रुपमा पनि अलिक बिरामी  र शारिरीक अवस्था ठिक नभएको महिला माथि अमानवीय अन्याय र यौन शोशण भएकोमा यो उनको गल्ती थिएन । मलाई उनको ९ बर्षे छोरी र आमा प्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुवैको जीवन सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्यो । दुवै आमा छोरीले अरूले जस्तै समाजमा सुरक्षित साथ  बॉंच्ने हैसियत र अधिकार राख्दछ भन्ने लागेकोले मैले सहयोग संकलन गरी सानो छाप्रो छाना हाली दिने निर्णय लिएँ जहॉं आमा छोरी सुरक्षित साथ बाँच्न पाउने छ । मैले अन्यत्र पनि बस्ने सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेकी थिएँ तर ताईस्या आमा छोरीले त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् । वहॉंहरूको ईच्छा विपरीत जान म पनि सकिन र त्यही सानो कटेरो हाली दिने सोच बनाएँ जहॉं आमा छोरी बस्न र रमाउन सकुन् । तर म एकलैले यो सहयोग गर्न सक्दिन र मलाई जरूर सहयोगी हातहरूको आवश्क छ । बेसाहरा र असहाय गरीब दिन दुखीको सेवा गर्नु नै मानवीय महान धर्म हो। ताईस्या र ऊनको छोरीको उचित आधारभूत आवश्यकता गास, बास, कपासको ब्यबस्था गरि दिनु एकदम ज़रूरी छ। मलाई विस्वास छ यहॉंहरूले यी असाहय अामा छोरीको लागि मनको पोको खोल्नु हुने नै छ । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने नै छु । धन्यवाद।
सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क:- ९८४१३७०९५३ // 9841370953
(जानकारि : नायिका सुकुमाया मोक्तानकै फेसबुक बाट)

तपाईंको रगतले एउटि अबोद नानीको जीवन बच्न सक्छ !

Plz share it to reach maximum people!!
Blood group : AB+ve
patient : Jensiha Roka
Age : 5 yrs
permanent Address : Hidi-2, Myagdi
Suffering from Blood cancer.
कान्ति बाल अस्पताल
Bed No : 337
Hall No: 47
2nd floor

she even don't know she is fighting for her life against death  !!
Contact person
Hari pun magar - 9825120726 / 9810362228
Suraz Jung Thapa - 9851046842

- Bloodpal Nepal बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.