नवलपरासी कावसोती घर भै बिगत 5 साल देखि सङ्गीत छेत्र मा लाग्नु भएको
होम पुन मगरको पहिलो प्रस्तुती चौबन्दी को तुना गित अहिले बजार मा निक्कै रुचाईयको छ।जस्मा चर्चित गाइका शशी रावल ले साथ दिनु भएको छ ।अहिले बजार मा छोटो समय मा नाम कमाउन सफल गाएक तथा सङ्गीत कार हरि थापाको सङ्गीत रहेको र सर्जक मधु सुधन को शब्द रहेको छ।पपुलर नाइका सिल्पा पोख्रेल र बिक्रम बुढाथोकिको उत्क्रुस्ट अभिनय मा चौबन्दी को तुना गित ले दर्सक स्रोताको मन जित्न सफल भएको छ।बब्बु थापाको निर्देसन उत्सब दहाल को छायांकन प्रबिन भट्टको सम्पादन मा वान वे फिल्मस ले अडियो भिडियो बजार मा ल्याएको छ।
१३ बर्सको उमेरमा बिहे, २१ बर्समा बिदुवा, "बरर आशु झर्ने महिला प्रहरीको पिडा" video mohan basnet Tamghas Gulmi 9847390851 Don't forget to like and share with everyone if you liked this video!
Sristi KC, is 25 year's old. She was born in Kathmandu as a younger sister of two brothers. She lost her vision while she was studying in grade 8. Since then her life took a different turn. Nowadays she is about encouraging people who suffered from disabilities that they are also like a normal people. she have a foundation called blind rocks and she is a founder of blind rocks.
In 107th international woman's day AMA(Asian mahila association) organised a program and she was a special guest in there and this is her speech you can see in the video.
I'm a fan of her please search her in a google for more information
Sristi KC - I Lost My Sight But I Found My Vision | The Inspire Nepal Show - Episode 33
Sristi is a blind dancer from Nepal and the Founder of Blind Rocks. At age sixteen she lost her eye sight. Initially she struggled to cope with her new situation. She was able to overcome many challenges to lead a life filled with happiness and dignity. Commonly blind people are treated as objects of pity and charity and she seeks to empower the blind as she has empowered herself. What initially was her limitation has now become her springboard and she is ready to rock the blind.
Her passion to empower the blind people to enjoy life like any other sighted person grew. She started organising various workshops in Nepal and India. The reactions of her participants encouraged her so much that she decided to set up “Blind Rocks!” an organisation that will travel around the world to get the blind out of their comfort zones and empower them to be part of life.
Awards And Achievements: Award and certificate received from President Dr. Ram Baran Yadav for securing the highest marks in Proficiency Certificate Level in Humanities run by Tribhuwan University in 2009. Kamala Memorial Pratibha Award. First position in male/female/couple (variety) dance competition, organized by Casino Nepal. Youth Excellence Award 2013 received in Kerala India.
कान्दामा नेपाल जर्नी लाईब्रेरी निमार्ण भएपछी कान्देली चेपाङ्गहरु खुसीले गदगद....
चितवनको अति बिकट क्षेत्र लोथर गाबिसको वडा नम्वर ९ कान्दा गाउमा नेपाल जर्नी पुस्तकालय स्थापना भएको छ । चेपागंहरुको बसोबास रहेको सो क्षेत्रका बिद्याथीकालागी लक्षीत गरी नेपाल जर्नी अमेरीकाले लाईब्रेरी निमार्ण गरेको हो । नेपाल जर्नीको ३ लाख ५० हजार आर्थीक सहयोग र नेपाल लाईब्रेरी फाउण्डेसनकोे प्राबिधिक सहयोगमा स्थापित लाईब्रेरीको एन.आर.एन.ए.अन्तराष्ट्यिसमन्वय परिषदका सदस्य तथा डेनमार्कका लागी नेपाल पर्यटन बोडका मानार्थ जनप्रतिनिधी सोमनाथ सापकोटाले उद्धघाटन गर्नु भयो । लाईब्रेरी निमार्ण भएपछी स्थानिय कान्देश्वरी प्राबिमा अध्यानरत बिद्यार्थीहरुको शैक्षिक बिकासमा ठुलो सहयोग पुग्ने देखिएको छ।पुस्तकालय स्थापना पछी कान्देलीहरु निकै खुसी भएका छन् ।
नेपाल जर्नी अमेरिकाको आर्थिक सहयोगमा रामेश्वर पुस्तकालय भरतपुर २ क्षेत्रपुर चितवनमा रामेश्वर बिद्युतिय पुस्तकालय स्थापना भएको छ । पुस्तकालयको गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष एवं नेपाल सरकारका सदभावना दुत डा. शेष घलेले उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाले नेपाल जर्नीले नेपालमा निकै महत्व पुर्ण काम गरेको बताउनु भयो । नेपाल जर्नी अमेरिकामा स्थापना भएर पनी त्यहाको ब्यस्त जिवन छिचोल्दै अध्यक्ष मौसमी श्रेष्ठ सहितका पदाधीकारीले नेपालको लागी गरेको योगदान बाट आफु निकै प्रभाबित भएको बताउदै उहाले नेपाल जर्नीको बिकासको अभियानमा सधै साथ दिन तयार रहेको बताउनु भयो ।
English NEWS को लागी तलको लिकंमा किलिक गर्नुहोस। http://dcnepal.com/news/english_news....