Latest Post

मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सुअबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका अभिभावक सहयोगी शुभचिन्तक आदरणीय बुबा पुर्ण ढवाडि ज्यु र आमा जमुना ढवाडि ज्युले मातातिर्थको सुअवसर पारी मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु ५,०००/-(पाच हजार)सहयोग गर्नु भएको छ।।
मनका धनी बुवा पुर्ण ढवाडि ज्यु र अनुहार जस्तै हसिलो मन भएकि मनकि धनी आमा जमुना ढवाडि ज्युहरुको घरको छानो मुनि उहाहरुको छत्रछायामा हामी छोै सधै आमा बुवा आउनु हुन्छ हामिलाइ अभिभावक नभको जस्तो नै हुदैन हामी संघ नै हाम्रो आमा बुवा भएको हामिलाइ महसुस हुन्छ सधै केही चाडपर्व परे पनि हामिलाइ सम्झि आउने हाम्री आमा जमुना ढवाडि आमा लाई देख्दा यो मन कति खुसि हुन्छ हसिलि हाम्री आमाको यो अपार माया देख्दा काम गर्ने उमंग जोस जागर बडेर आउछ सबैले आमा पाउन त हजुर जस्तो आमा।। कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै सहयोग गरिरहनु हुने आमाले आज आमाको मुख हेर्नेदिनको संजोक मिलाइ आफ्नो आमाको नाउमा छोराछोरीहरुलाइ मीठो भोजन गराउनु है भनी सहयोग गर्नु भो आमा बुवा हजुरहरुको यो विश्बास यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी मेरो आदरणिय बुवा आमा संघ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्दै आफ्नो घरको छानामुनि राखि अभिभावकको भुमिका निभाउनु हुने मेरा आदरणिय बुवा आमाको सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै आमा बुवा तथा सम्पूर्ण परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

मन्जुश्री असहाय संरक्षण केन्द्र <br>
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको सुअवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग।।

मनकारी मनका धनी स्वरका धनी गायन यत्रमा मात्र नभइ सामाजिक क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल आदरणिय बिरहि कार्कि ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रमा रहेका छोराछोरीहरु र दिदिबहिनीहरुका लागि नगद रु ५,०००/-(पाच हजार)सहयोग सप्रेम समर्णपन गर्नुभयो।।

परोपकारी मनका धनी बिरहि ज्युले आमाको मुख हेर्नेदिनको अवसरमा यस मन्जुुश्रीको घरमा आश्रित दिदीबहिनीहरु र छोराछोरीहरुलाई मिठो भोजन को लागि नगद सहयोग गरि आमा शब्दका गितहरु र रमाइला गितहरु गाएर सबैलाइ भावुक अनि खुसि बनाइदिनु भयो आज हाम्रो खुसिको सिमा रहेन। मिलनको यो रमाइलो क्षेण थियो।विधा दिने हामी शीत शब्दै भएन।हजुरको गायन क्षेत्र विश्व भरि छावोस दुखको दिन अन्त्य होस सुखका दिन आवोस।।आमा स्वर्गपुरी रहुन हजुरको जिवनमा सुख सान्ति छावस मन्जुश्री हामी दिन्छौं यो आसिर्वाद।। लाखौं लाख हजुरलाइ गर्दछौं धन्यवाद।।

बसन्तले सफल्ताको मार्गमा डोर्यावस परिवारमा सुखशान्ति समृद्धि तथा तपाई र तपाईंको संस्था फुलमाया कार्कि फाउन्डेसनलाइ सधै सेवा गर्न पुगीरहोस भन्ने कामना गर्दछौ ।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ बसेनिबजार

२०७४।०१।१३

मातातिर्थ अोैसिको सु अवसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय दिज्यु उमा गुरुङ ज्युले आमाको मुहार हेर्नेदिनको तिथि पारि यो गर्मिको मोैसम यहाका संरश्रीत दिदिबहिनी तथा छोराछोरीहरुलाइ गर्मि नहोस भनेर बुझि जापान देखि मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सम्झि मातातिर्थ अोैसिको सुअवसर पारी मन्जुश्री असहाय संरक्षण केन्द्र लाई २ वोटा वटा वाल फ्यान सहयोग गर्नु भएको छ ।
मनकि धनी दिज्युले पहिला पनि सहयोग गर्दै आउनु भएको थियो विदेशमा रहदा पनि मन्जुश्री असहाय संरक्षण केन्द्रको मायाले सताइरहेको छ दिदिले जापान देखि नै के चाहियो मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग तत्पर छु भन्दै गर्दा पनि दिज्युको संजोक मिलेको थिएन आज आमाको मुहार हेर्नेदिन पारि सहयोग गर्नु भको छ यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दिज्युसंघ।हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस
यो सुअवसर जुटाईदिनु भयो गोैरि गुरुङ दिज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।
भगवानको आर्शिवादले हजुरहरुलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद टक्राउदछोै।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.