Articles by "social"

Showing posts with label social. Show all posts

पछिल्लो हप्ताको बाढिको कारणले निम्त्याएको बिनास र त्यसबाट मानिसहरु सडकमा पालमुनी रहनुपरेको दृश्य दयनिय छ। उहारुको अवस्थाप्रती सरोकारवाला निकायले छिटै केहि पहल गरेन भने बिभिन्न किसिमका सरुवा रोगहरुको माहामारी निम्तिने निस्चित प्राय छ। स्कुलहरु अझै खुल्न सकेका छैनन् भने केहि भुभाग अझै डुबानमै छ्न, भौतिक संरचनामा क्षती पुगेको छ।  हामी अझै सहयोग जुटाउदै छौ।  सहयोगी मनहरुको लागी स्वागत छ। 


हामी बाढि पिडितको लागी औषधि लगायत अन्य उपयोग्य समान सन्कलन गरिरहेका छौ।कृपया  इक्छुक सहृदयी सहयोगिहरुले सम्पर्क गर्न सक्नुहुनेछ। 

9851220788- सुजन खनाल 

9849864313- शिब बेल्वासे

9849697624- राजिव सापकोटा।



  बर्दिया
  - MiMRA team                   
                                                 - साम्राज्य सुजन

अब साग (रायो) छर्ने बेला
छिमेकीले सागको बीउ माग्छन् दियो
उसको एउटा पनि उम्रिदैन
यता बिरुवा सार्ने बेला हुन्छ
फेरि बिरुवा माग्छ त्यो पनि दियो
उसको बिरुवा कुखुरा ले खान्छ साग हुदैन
यता साग खाने बेला भयो
फेरि  साग माग्छ दियो
खाएर बचेको साग को गुन्द्रुक बनायो
त्यहि गुन्द्रुक पनि एक छाक ले न भन्छन् रे
हैट!!!
कृषि प्रधान देश
एकादेश को कथा😀😁😁

- किसानी भाई खेम पौडेल

महान चाड हरितालिका तिजकाे उपलक्ष्मा बिषेश 20%छुटका साथ चेलिबेटिहरूलाइ  रेड किवी र किवी बाट बनेका जाम र अचारहरू कृषि  थाेक बिर्तामाेड बाट बिक्री  भइरहेकाे हुाँदा अाजै सम्पर्क गरि माैकाकाे फाइदा लिनुहाेस  सम्पर्क न 023544818,     9842667626,     9842656065
- पर्बती खतिवडा

आमा-बाबाको निधनपछि आफन्तबाट तिरस्कृत भई लावारिस बनेका २३ जना बालबालिका माझ पुगियो ।
- जीवन पराजुली (ठुलोपर्दाTV)

सबैतिर देश दुखिरहेको बेला आज मेरो मन दुख्यो । आमा-बाबाको निधनपछि काका-काकी, मामा-माईजु, हजुरबा-हजुरआमा बाट तिरस्कृत भई लावारिस बनेका २३ जना बालबालिका माझ पुगियो । यि बालबालिका सामान्य थिएनन् । यि २३ जनामा नै HIV POSITIVE छ । यि अबोध छन्, यि निर्दोष छन् तर पनि संसारकै सबैभन्दा कठोर सजाय पाएका छन् । प्राईभेट विद्यालयले त पैसामा बिके-बिके सरकारी विद्यालयले पनि यिनीहरुलाई शिक्षा दिन इन्कार गर्‍यो । HIV रोग होइन, सँगै बस्दैमा सर्दैन भन्ने पढाउने शिक्षकले यिनिहरुको अस्तित्व स्विकार्न सकेनन् । अस्पतालले सामान्य उपचार गर्न हिच्किचायो । तर, यो कलिमा पनि भगवान स्वरुप छन् । आज थाहा भयो मलाई, यि २३ जनाको जीवन रक्षा गर्ने भनवान हुन् उमा गुरुंग र राजकुमार पुन (Rajkumar Pun) । गुरुङ्गले यिनै बालबालीकाको लागि आफ्नोे पसल नै बेचिन्, पुनले किर्तिपुरको २ तल्ले घर नै बेचे । अहिले किर्तिपुर भत्केपाटीस्थित बेबी लाईफ होममा यि २३ जनाले आश्रय र शिक्षा पाईरहेका छन् । यो संस्थालाई सहयोग गर्न हङ्ककङ्गबाट अशोक मल्ल (Timro Ashok) आउनुभयो । त्यहाँ नायक पल शाह र गायक हेमन्त शर्मा (Hemant Sharma) पनि पुग्नुभयो । आजको दिन आजसम्मकै सार्थक सिद्द भयो । यो सबै अवसर पत्रकार तथा निर्देशक मित्र विकास सुवेदी (Bikash Subedi) ले दिनुभयो ।

हाँस्यकलाकार मैयाँ कि छोरि निशुना आज बाट ६ पुगेर ७ मा लागिन।

चर्चित हाँस्यकलाकार मैयाँ अर्थात सुनिता गौतम "मेरिबास्सै" "खासखुस" तथा अन्य टेलिशृङ्खला, म्युजिक भिडियो हरुमा अभिनय गरेर सबैको मन जितिसकेकी छन भने श्रीमान निशान बजगाँई पनि कलाकारिता तथा चलचित्र निर्माताका रुपमा परिचित छन। 

नानू निशुनालाई www.missyounepal.com परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना। 

पहिला पहिला "मुख समालेर बो" भन्ने चलन थियो | आजकल "फेसबुक समालेर बोल" भन्नु पर्ने बेला आएको छ |  फेसबुक मै २ \ ४ अक्षर बाङ्गो लेखेको आधारमा धामाधम पक्राउ परिरहेका छन् | लेखेर सोच्नु भन्दा सोचेर लेखौं | बाँकी जुकर्बर्ग को जो आदेश |
-  केदार घिमिरे "माग्ने बुडो"
https://m.facebook.com/story.php?story_fbid=1832813706733752&id=100000154200966

I am sharing this poem to honor my beloved wife, Dina Bangdel, and hope that it will bring some consolation to all of us. It is written by our dear friend, Dr. Miranda Shaw, Associate Professor, University of Richmond. The poem speaks the words of my heart...

DINA DEVI, LADY OF FLOWING HEART & GODDESS GRACE

Another day dawns
In the realm you departed;
Sunlight brings no cheer
Without you here to warm us;
Silence hangs heavy
Without your laughter ringing.

We move amid shadows,
Remembering your brightness.
Grieving the loss,
Searching for answers,
Until gratitude lifts us to wonder
That a goddess lived among us.

Your beauty, like a rainbow,
Still astounds us.
Your love, like a cloud,
Softly surrounds us.
We still feel the glow
Of your blessings and grace,
Still savor the nectar
You left in your wake.

Do you gaze on us from heights of glory,
Beaming joy as you did in life?
Surely you watch over us, tenderly smiling,
Ever serene, deeply at peace,
Even as we struggle below,
Fully radiant, divine in majesty,
Knowing that we will awaken
From our earthly slumber
And join you in Reality.

- Dr. Bibhakar Shakya

Contact Form

Name

Email *

Message *

Powered by Blogger.