Articles by "invitation"

Showing posts with label invitation. Show all posts

मिति २०७४/४/१३ गतेका दिन "मौलिक कौराहा वृत्तचित्र निर्माण" सम्वन्धि सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम पोखरा विश्वविद्यालयका पुर्व उपकुलपती एवम् संस्कृतिविद डा. केशरजंग बरालमगर, स्थानिय निकायका जनप्रतिनिधिहरु, नेपाल मगर संघ, मगर सास्कृतिक संघ, मगर चलचित्रकर्मी संघ लगायतको उपस्थितिमा हुने भएकोले सरोकारवाला सम्पुर्णमा बन्दिपुर गाउँपालिकामा बिहान १० बजे उपस्थित भै आफ्नो अमुल्य र महत्वपूर्ण सुझाव प्रदान गरिदिनुहुनका लागि हार्दिक आमन्त्रण  गरिन्छ ।

प्रशिक्षक - सुनिता थापा
राष्ट्रिय मौलिक कौराहा संरक्षण समिती नेपाल ।

हरेक बर्ष झै यो बर्ष पनि प्रबास रहनु भएका दीदी बहिनी तथा दाजु भाईलाई मध्यनजर गरी हाम्रो गौरबमय संस्था अन्तराष्ट्रिय नेपालीकलाकार समाज बहराइन (INAS) को आयोजनामा  नेपालबाट तीजकी परि भनेर चिनीने #सुनीता_दुलाल सँगै छमछमि नचाउने गाउने जमर्को गर्दै मनोरजनात्कमक कार्यक्रम तीज (हरितालिका) पर्ब मनाउन गइरहेको हुदा।
उक्त नेपाली महिलाहरूको महान चाड २५ अगस्त २०१७  शुक्रबार दिनको ठिक ०१:०० देखिन राती १२:०० बजे सम्म कार्यक्रम हुन गइरहेको हुदा बहराइनमा रहनुहुने सम्पूर्ण बुद्दिजीबी, दिदी बहिनी तथा दाजु भाइको गरिमामय उपस्थित भएर कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दै महिला दिदीबहिनीहरूलाई हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !

तपसिल:
आयोजक #अन्तराष्ट्रिय_नेपालीकलाकार_समाज_बहराइन
मिति: २५ अगष्ट २०१७
टिकेट : ३/- बीडी मात्र
समय: दिनको ०१:०० बजे देखिन राती १२:०० सम्म
स्थान: बांङ्ग साङ्ग थाई रेस्टुरेंट अदलिया, बहराइन
साथै दर खाने व्यवस्ता पनि रहेको जानकारी गराउदछौ।

- अन्तराष्ट्रिय नेपालीकलाकार समाज बहराइन

हार्दिक निमन्त्रणा!

बिषय- वार्षिकोत्सवमा उपस्थिति भइदिनु हुन भन्ने बारे
      
           उपरोक्त  सम्बन्धमा   नेपाली जन एकता सेवा समाज   कुवेतले आयोजना   गर्न   गईरहेको  दोस्रो   बार्षिकोत्सव    कार्यक्रममा कुवेतमा क्रियाशिल सम्पुर्ण  संघसंस्थाका प्रमुख, बुद्दीजिबी समाजसेवी,पत्रकार ,खेलाडी साथीहरुलाई निम्न उल्लेखित स्थान र समयमा हजुरहरुको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौं।

मिती:- मुस्लीम धर्माल्मबिहरुको महान पर्व रमदानअन्तिम ईद को दिन/ ०6/2017

स्थान:-फर्वानिया गता १ बङ्गालि स्टोर,
नेस्टो हाइपर मार्केटको नजिक
समय:- बिहान ठिक १०:०० वजे

संम्पर्क
अध्यक्ष- श्रीमान मुक्त ब. बि. क.
मोबाईल नं- 55268903

सचिब-श्रीमान थानेश्वर भुसाल
मोबाईल नं- 66183131

कोस अध्यक्षे - घन श्याम बस्ताकोटी
मोबाईल नं - 69970158

सहसचिब-श्रीमान मान बिर भुल
मोबाईल नं-66942662

सल्लाहकार संयोजक- श्रीमान खुम ब. रायमाझी
मोबाईल नं- 97224908

बहराइन बासी नेपालिहरुको पर्खाइको समय मात्र १८दिन बाकी रहेको जानाकारी गराउदै ,इदको शुभकामना आदान-प्रदान साथसाथै रमालो भेटघाट अनि रास्ट्रीय कलाकारहरुको साथमा रमाउने ,झुम्ने र जिबनको एक अभिस्मरणिय क्षण बनाउन बहराइन बासी सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनिहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

- प्रबासी नेपाली मंच बहराईन

१५० औं रक्तदान समारोह समिति को आयोजनामा नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेम सागर कर्माचार्यद्वारा २०७४ जेठ २४ गते हुने १५० औं पटकको रक्तदान कार्यक्रमको शुभअवसरमा सम्पूर्ण नेपाल स्वयंसेवी रक्तदाता समाजका सम्पूर्ण आजिवन सदस्य तथा स्वयंसेवी रक्तदाताहरु र शुभचिन्तकहरु उपश्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं !
स्थान :- सीटी स्क्वाएर ,बागबजार (पहिला मोडेल अस्पताल रहेको ठाउं )

श्रेष्ठ राधा
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज
३० वडा नगर समिति, काठमाडौ ।

सबैको साथ, सहयोग, समर्थन र सदभावबाट धुर्मुस सुन्तली फाउण्डेशनको आगामि योजना ‘ विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, "नमुना नेपाल"  को अवधारणा प्रस्तुती कार्यक्रम भोली जेठ २२ गते सोमबार दिउसोको १२ बजे बबरमहल स्थित कार्की ब्यांक्वेटमा हुन गईरहेको जानकारी गराउदै सम्पुर्ण सहयोगी मनहरु, शुभचिन्तक ज्यूहरु, कलाकर्मी ज्यूहरु र सम्पुर्ण मिडियाकर्मी ज्यूहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं ।
"राष्ट्र निर्माण, तपाई हाम्रो अभियान"
धुर्मुस सुन्तली फाउण्डेशन

नमस्कार, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नका लागि बैंक अफ काठमाण्डौको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८०३४७२४७६, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला ।
DSF, Kathmandu

हाम्रो पहिचान नौ तले धरहरा पुन:निर्माणार्थ ईदको अवसरमा बहराईनमा भब्य साँस्कृतिक कार्यक्रम||२५ जुन २०१७||
- बिरेन्द्र बुढाथोकी,बहराईन

हामी नेपालिहरुको पहिचान रहेको नौ तल्ले ,,धरहरा,,पुन निर्माणार्थ सहयोगको लागि आगामी मुस्लिम धर्मावलम्बिहरुको महान चाड ,,इद अल फित्तरको,, अबसरमा नेपालबाट विभिन्न प्रतिभाका धनी रास्ट्रीय कलाकारहरु र स्थानिय कलाकारहरुको बेजोड सहभागितामा निम्न मिति,स्थान र समयमा सांस्कृतिक कार्यक्रम तय भएको हुदा तपाईं बहराइन बासी सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनी र बुद्धिजिबिहरुमा जानाकारी गराउदै तपाइहरुको गरिमामय  उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

तपशिल :-

मिति     :- २५ जुन २०१७ इद अल फित्तरको पहिलो दिन!
स्थान    :-  डेल्मोन इन्टरनेशनल होटल मानमा बहराइन !
समय    :-  ०६:०० बजे साझ !
प्रबेश शुल्क:- ३ बि .डि. मात्र !

कलाकारहरु :-
धिरज राई ,  भुमिका गिरि र कृष्ण काफ्ले

हार्दिक निमन्त्रण !!!

अर्घाखाँची सेवा समाज कतारको आयोजनामा आगामी १९ मे २०१७ का दिन सम्पन्न हुन गइ रहेको  विविध साँस्कृतिक कार्यक्रम तथा मिलन समारोहमा हाम्रो कर्मभूमि कतारमा रहनु हुने सम्पूर्ण अर्घाखाँचीबासी महानुभावहरुलाई सोहि कार्यक्रममा यहाहरुको  गरिमामय उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ|

अर्घाखाँची सेवा समाज ,कतार
मिति :- १९ मे २०१७
स्थान : - सनैया स्ट्रीट २७ रोटाना होटल
समय दिनको १२ :३० बजे

बिस्तृत जानकारीको लागि : ठाकुर कुमार परियार ३३१२८८२९,  केदार भुसाल ७७५२२३७१,  टेक राज थापा ६६४२९६४९, राम प्रसाद पराजुली ५५८९८४२७,  बिष्णु कुँवर ५५०९७४६१,  बल राम पाण्डे ५५८८६७०२,  अनिल कुमार परियार ३०७१०१९८

फ्रान्सवासी दाजूभाई तथा दिदी बैनीहरू
हार्दिक नमस्कार!!!
नेपाली एकता समाज फ्रान्सले बुद्ध जयन्तिको अवसर पारेर हामी फ्रान्सवासी नेपालीहरू बिच एकता,सदभाव ,चिनजानको लागि र एकता समाजको आकस्मिक कोष बृद्गी गर्नको लागि यही आउँदो २१ मे २०१७ आईतबारको दिन नेपालबाट आमन्त्रित बरिष्ठ लोक तथा दोहोरी गायककार बिरू लामा तथा युरोपका अन्य कलाकारहरू र स्थानीय कलाकारहरूको संयुक्त भब्य सांगितिक तथा सांस्कृतिक कार्यक्रम नेपाली राजदूतावास पेरिसकी महामहिम राज्दूत श्रीमती अम्बिका देवी लुईंटेल मानन्धर ज्यूको प्रमुख आतिथ्यमा संपन्न गर्न लागिएको हुँदा यहाँहरू सबैको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
धन्यवाद!
अध्यक्ष:लोक पुन
तथा
नेपाली एकता समाज फ्रान्स परिवार

ल्हास्सो फ्याफुल्ला🙏

🌹🌹🌹हार्दिक निमन्त्रणा🌹🌹🌹

शान्तिका अग्रदुत गौतम बुद्धको २५६१ औं  जन्म जयन्तीको सु-अवसरमा नेपाल तामाङ घेदुङ साईप्रसले १४ मे आइतबारका दिन निकोसियाको सीता पार्कमा घेदुङको सबै सदस्यहरु भेला भइ बुद्धको पुजाआज गर्ने निर्णय भएको छ। त्यसैक्रममा  सोनाम ल्होछार सॉंस्कृतिक कार्यक्रममा समयको अभावले गर्दा हाम्रो घेदुङको सदस्यता प्रमाण पत्र र आजीवन सदस्यता प्रमाण पत्र वितरण गर्न नपाएको हुनाले १४मे मा वितरण गर्ने भएको हुँदा घेदुङको सम्पुर्ण सदस्यहरुलाई उपस्थित भइदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु ।
          थुजेछे !!!

मिति  : १४ मे २०१७
स्थान :  सीतापार्क , निकोसिया
समय : बिहान १० बजे

सम्पर्कको लागी
माया लोप्चन तामाङ: ९६९२२०६१
सुना घिसिङ तामाङ :९६४५५०७१
नानु गोम्जा तामाङ   :९६७३९९५३

नेपाल तामाङ घेदुङ साईप्रस परिवार ,

नेपालीहरुको सान !भगवान बुद्ध को सम्मान !!
भोलि नेपाल तामाङ घेदुङ कुवेतले गर्न  गैरहेको २५६१ औ बुद्ध जयन्ती कार्यक्रममा कुवेतम रहेको संघ सस्था लग्यात कुवेतबासी नेपालीहरुलाई गरिमामय उपस्थिति भैदिनु हुनाको लागि हार्दिक अह्वान गर्द्छु ।

मिति : 2017 मे 5 शुक्रबार
स्थान : Boy Scout Thetre , Hawali kuwait
समय : 11:00 बजे देखि

- चितवन समाज ।

हार्दिक निमन्त्रणा !!!

   सन्दर्भ :- "एकल नृत्य प्रतियोगीता ...!!!!

"नेपाली कला संस्कृती को संरक्षण गर्नु हामी सबै नेपाली को दायित्व हो"!!!

हाम्रो गौरवमय संस्था "अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखा" ले नेपाली कला संस्कृती को जगेर्ना साथै बहराइन मा लुकेका प्रतिभालाई उजागर गर्ने हेतुले यहि आउदो मे १९ तारीख शुक्रवार को दिन " एकल नृत्य प्रतोयोगीता" को आयोजना गर्ने भएको छ। तसर्थ उक्त अवसरमा बहराइन मा कृयाशील सम्पुर्ण संघ संस्था , बैचारिक संघ सङ्गठन हरु बाट कम्तीमा एउटा नृत्य लिएर प्रतियोगीता मा भाग लिइ कार्यक्रम को शोभा बढाइदिनुहुन हामी कलाकार मंच परिवार हार्दिक अनुरोध गर्दछौ। साथै ब्यक्तिगत रुपमा भाग लिन चाहाने कलाकार हरुले आयोजक सग सिधा सम्पर्क गरि आफ्नो नाम टिपाउन सक्नुहुनेछ।

नोट :- नेपाली कला संस्कृती को जगेर्ना गर्ने उदेश्य ले आयोजना गर्न लागिएको "एकल नृत्य प्रतियोगिता" मा नेपाल भित्र चल्ने जुनसुकै  जातिय, क्षेत्रीय भाषा का गीतहरु मा पनि प्रस्तुती दिन पाइनेछ। नेपाल भित्र चल्ने भाषा भन्नाले भोजपुरी, मैथिली , लिम्बू, राई, तामाङ, मगर, शेर्पा, नेवारी भाषा इत्यादी पर्छन! साथै नेपाली संस्कृती झल्किने भेषभुषा मा प्रस्तुत गरिने प्रस्तुती लाई बिशेष ग्राहयता दिइनेछ।

स्थान :- फुडसिटी को सभाहल (यतीम सेन्टर अगाडी )

समय :- दिनको ठिक ०१ बजेदेखी

मिति :- १९ तारिख, मे २०१७ , शुक्रवार

टिकट दर :- बि.डि. २/- मात्र (साथमा खानाको ब्यवस्था पनि गरिनेछ)

(कलाकार सहभागीता शुल्क बि.डि. ११/- मात्र )

जानकारी :- "एकल नृत्य प्रतीयोगीता" मा प्रथम , द्वितीय र तृतीय हुने कलाकार हरुलाइ आकर्षक पुरस्कार को ब्यवस्था गरिएको छ। भाग लिन इच्छुक कलाकार हरुले तलको फोन नम्बर हरुमा सम्पर्क गरि थप जानकारी साथै आफ्नो नाम टिपाउन सक्नुहुनेछ ! प्रतियोगीता मा भाग लिनको निम्ति मे १८ तारिख बिहिवार सम्म मा आफ्नो नाम र प्रवेश शुल्क आयोजकलाइ बुझाइ सक्नुपर्ने छ ।

(साथै सहकार्य गर्न इच्छुक जुनसुकै संघ संस्था हरुलाइ पनि अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा परिवार सहकार्यको लागि हार्दिक स्वागत गर्दछौ)

सिधा सम्पर्क :- 36735808 , 35065135 , 39351093 , 37390055, 66991887

🌹🌹  अन्तर्राष्ट्रिय कलाकार मंच बहराईन , शाखा परिवार !!!!

हार्दिक निमन्त्रणा !!!

   सन्दर्भ :- "एकल नृत्य प्रतियोगीता ...!!!!

"नेपाली कला संस्कृती को संरक्षण गर्नु हामी सबै नेपाली को दायित्व हो"!!!

हाम्रो गौरवमय संस्था "अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा" ले नेपाली कला संस्कृती को जगेर्ना साथै बहराइन मा लुकेका प्रतिभालाई उजागर गर्ने हेतुले यहि आउदो मे १९ तारीख शुक्रवार को दिन " एकल नृत्य प्रतोयोगीता" को आयोजना गर्ने भएको छ। तसर्थ उक्त अवसरमा बहराइन मा कृयाशील सम्पुर्ण संघ संस्था , बैचारिक संघ सङ्गठन हरु बाट कम्तीमा एउटा नृत्य लिएर प्रतियोगीता मा भाग लिइ कार्यक्रम को शोभा बढाइदिनुहुन हामी कलाकार मंच परिवार हार्दिक अनुरोध गर्दछौ। साथै ब्यक्तिगत रुपमा भाग लिन चाहाने कलाकार हरुले आयोजक सग सिधा सम्पर्क गरि आफ्नो नाम टिपाउन सक्नुहुनेछ।

नोट :- नेपाली कला संस्कृती को जगेर्ना गर्ने उदेश्य ले आयोजना गर्न लागिएको "एकल नृत्य प्रतियोगिता" मा नेपाल भित्र चल्ने जुनसुकै  जातिय, क्षेत्रीय भाषा का गीतहरु मा पनि प्रस्तुती दिन पाइनेछ। नेपाल भित्र चल्ने भाषा भन्नाले भोजपुरी, मैथिली , लिम्बू, राई, तामाङ, मगर, शेर्पा, नेवारी भाषा इत्यादी पर्छन! साथै नेपाली संस्कृती झल्किने भेषभुषा मा प्रस्तुत गरिने प्रस्तुती लाई बिशेष ग्राहयता दिइनेछ।

स्थान :- फुडसिटी को सभाहल (यतीम सेन्टर अगाडी )

समय :- दिनको ठिक ०१ बजेदेखी

मिति :- १९ तारिख, मे २०१७ , शुक्रवार

टिकट दर :- बि.डि. २/- मात्र (साथमा खानाको ब्यवस्था पनि गरिनेछ)

(कलाकार सहभागीता शुल्क बि.डि. ११/- मात्र )

जानकारी :- "एकल नृत्य प्रतीयोगीता" मा प्रथम , द्वितीय र तृतीय हुने कलाकार हरुलाइ आकर्षक पुरस्कार को ब्यवस्था गरिएको छ। भाग लिन इच्छुक कलाकार हरुले तलको फोन नम्बर हरुमा सम्पर्क गरि थप जानकारी साथै आफ्नो नाम टिपाउन सक्नुहुनेछ ! प्रतियोगीता मा भाग लिनको निम्ति मे १८ तारिख बिहिवार सम्म मा आफ्नो नाम र प्रवेश शुल्क आयोजकलाइ बुझाइ सक्नुपर्ने छ!

(साथै सहकार्य गर्न इच्छुक जुनसुकै संघ संस्था हरुलाइ पनि अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा परिवार सहकार्यको लागि हार्दिक स्वागत गर्दछौ)

सिधा सम्पर्क :- 36735808 , 35065135 , 39351093 , 37390055, 66991887

    धन्यवाद ,

      अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा परिवार !!!!

सबैमा हार्दिक निम्तो गर्दछौँ । कार्यक्रम १ घण्टाको हुनेछ।

(१) रु.२५,०००/- को गजल पुरस्कारको घोषणा
(२) १ गजल गायन (गायक Purushottam Subedi)
(३) ३ गजल वाचन (नृपेश उप्रेतीबाट)
(४) ३ गजल वाचन ( बिपिन सलामी , Lalit Bista , सुमन समारिका)
(५) मुसाफिर विमोचन

छलफलमा
गजलकारः Gyanu Walker Poudyal
गजलकारः Rupak Banbaasi
संगीतकारः Arjun Pokharel

कार्यक्रम
मितिः २०७४ वैशाख ९ गते शनिबार
समयः दिनको ३ः०० बजे
स्थानः सर्वनाम थिएटर, कालीकास्थान, डिल्लीबजार

हास्यकलाकार बैतडी बाजेको बिशेष प्रस्तुती अन्य राष्टिय  ख्याती प्राप्त  कलाकारको साथमा शुभकामना  साँझ २०७४

मेरिल्यान्डमा बसोबास गर्ने आम नेपालीहरुको छाता संस्था बानाले निम्न मिति, स्थान र समयमा ख्याति प्राप्त कलाकारहरुको साथमा “शुभकामना साँझ २०७४” सम्पन्न गर्ने भएकोले, सो कार्यक्रममा उपस्थित हुन बिनम्र अनुरोध गर्दछौ ।

मिति: April 23 आईतवार
समय: ठीक साँझ ६:३० बजे बाट राती १०:३० सम्म
स्थान: Parker’s
11131 Pulaski Hwy
White Marsh
Maryland 21162

- बाना परिवार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.