बहिनी लाई पत्र - प्यारी बहिनी खुशी लाखौं लाख सम्झना एबम असिम प्यार उहीँ परदेशी दाजु अविरल को तर्फबाट ।
प्यारी बहिनी खुशी लाखौं लाख सम्झना एबम असिम प्यार उहीँ परदेशी दाजु अविरल को तर्फबाट ।
बहिनी खुशी तिमिले अत्यन्तै माया गरि पठाएको पत्र हिजो मात्रै हात पर्यो निकै खुशी हुँदै पत्र खोली हेरे तब म...