११ सामुदायिक विद्यालय लाई खेलकुद सामाग्री बितरण गरिदै

११  सामुदायिक विद्यालय लाई खेलकुद सामाग्री बितरण गरिदै

परिवर्तनका लागी युवा नेपालले नेपाल स्कुल ट्रष्टको आर्थीक सहयोगमा नवलपरासीका ११ सामुदायिक विद्यालय लाई यही माघ ७ गते खेलकुद सामाग्री बितरण गर्ने भएको छ । विद्यार्थी हरुलाई खेलकुद प्रती आकर्षण बढाउनुका साथै विद्यालय मा नियमित उपस्थित गराउनका लागी फुटबल्, भलिबल ,क्रीकेट्, ब्याडमिन्टनलगायतका खेलकुद सामाग्री बितरण  गर्न लागिएको आयोजक परिवर्तनका लागी युवा नेपालका सचिव तथा  खेलकुद फाँट संयोजक बिजय सारु ले जानकारी दिनुभयो । खेलकुद सामाग्री देवचुली नगरपालिकामा रहेका मिलिजुली प्रा. वि. , मनकामना प्रा. वि. , बालकिरण प्रा. वि., सरस्वती प्रा. वि. ,  नेपाल राष्ट्रिय शारदा प्रा. वि., नेपाल धर्ती प्रा. वि., बाल्मिकी प्रा वि, नवजागरण प्रा. वि., सकला मा. वि. नेपाली माध्यम र अग्रेजी माध्यम ,शान्ती सिर्जना नि. मा. वि. र हडहटार मा रहेको शिव मा.वि. ले पाउने परिवर्तनका लागी युवा नेपालका अध्यक्ष राजु चापागाईले बताउनु भयो ।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.