Mo:Mo: बनाउँदै न्युजिल्यान्डमा सीता भुर्तेल
केही बर्ष अघि बाट न्युजिल्यान्डमा आफ्नो परिवार संगै रहेकि बुटवल भलबारी कि २० बर्षिय सीता भुर्तेल Christchurch शहरको Burwood हस्पिटलमा नर्स पेशा गर्छिन ,सोही शहरमा रहेको Cpit कलेजमा Bachelor second year मा अध्ययनरत नर्स सीता आजकल काम गर्दै फुर्सदको समयमा घरपरिवारलाई पनि घरको काम गरेर सघाउने गर्छिन। न्युजिल्यान्डमा हुने नेपाली कार्यक्रम हरुमा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै आयकी उनले नेपाल र नेपाली सँग जोडियका नेपाली कला सँस्कृती सँग सम्बन्धित कुरा हरुमा निक्कै रुचि राख्छिन। हिज बिदाको दिन भने नेपाल हुँदा साथी हरु सँग रमाईलो गर्दै विभिन्न परिकार हरु खायको सम्झँदै आँफैले घरमै मम बनायकी हुन। पढाइ मा निक्कै रुचि राख्ने सीता काम बाहेक नेपाली परिकार हरु बनाउने कलामा पनि निपुर्ण छिन ।
Post a Comment