मुसहर बस्ती निर्माणका लागि १५ लाख रुपैंया धुर्मुस सुन्तली फाउण्डेसन को नाममा सहयोग।
कृषि विकास बैक लिमिटेडको ५०औं स्वर्ण जयन्तीको अवसरमा एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि १५ लाख रुपैंया यस धुर्मुस सुन्तली फाउण्डेसन को नाममा आज पत्रकार सम्मेलन गरि हस्तान्त्रण गर्नुभएकोमा कृषि विकास बैंक सम्पुर्ण परिवार एबं प्रमुख कार्यकारी अधिकृत श्री लिला प्रकाश सिटौला प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं । साथै वैंकले व्यवसायिकता संगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै मानवता र सद्धभावका लागि पिडितहरुको मुहारमा खुशि छर्न गरेको यो सहयोगले हामिलाई थप उर्जा मिलेको छ । ५०औं स्वर्ण जयन्तीको सफलता को हार्दिक शुभकामना ।
मानवता र सद्भाबका लागि सहकार्य
राष्ट निर्माण, तपाई हाम्रो अभियान ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment